Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

दोहोरी खेलेर भाइरल भएकी ११ बर्षीय कमलाले पाईन नसोचेको सहयोग,धमलाको श्रीमती एलिजाले १२ सम्म सित्तैमा पढाउने

दोहोरी खेलेर भाइरल भएकी ११ बर्षीय कमलाले पाईन नसोचेको सहयोग,धमलाको श्रीमती एलिजाले १२ सम्म सित्तैमा पढाउने

मै हु भन्ने गायक गायिकालाई समेत पछाडी पार्दै ११ बर्षीय बालिका कमला घिमिरेले गाएको लाइभ दोहोरी यो समय युटुबमा अत्याधिक भाइरल भएको छ।उनले गाएको सबै गीतहरु भाइरल भए संगै उनि यो बेला राजधानी आएकी छिन।उनि राजधानी आए संगै पत्रकार ऋषि धमल र उनकी पत्नी एलिजाले अब उनले पढ्ने सबै खर्च आफुले बेहोर्ने जानकारी दिएकी छन।लालीगुराँस डटकममा कुराकानी गर्दै उनीहरुले सबै खर्च बेहोर्ने परतिबद्धता जायर गरेका छन।

पछिल्लो समय युटुब देखि समाजिक् संजाल सबैतिर भाइरल भएकी ११ बर्षीय बालिका कमला घिमिरे अन्तत इन्द्रेणीमा आउने भएकी छिन। अहिले उनलाई सर्बत्र खोजिरहेका छन दर्शकले।यो समय उनको खोजि हुदै गर्दा अब उनको गीत कस्तो होला भन्ने प्रश्न पनि उठ्न थालेको छ।हेरौ यो दोहोरी पनि :