Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

यसपालिको दशैंको पहिलो गीत आयो बजारमा देवी घर्तीले रूहाईन सबैलाई

यसपालिको दशैंको पहिलो गीत आयो बजारमा देवी घर्तीले रूहाईन सबैलाई

नेपालीहरुको महान पर्व बिजय दशमी तथा शुभ दिपावलीको पावन अवसरमा हार्दिक शुभकामना सहित चर्चित लोकदोहोरी गायिका देवी घर्ती मगर र गायक दिपक सुनुवारको सुमधुर आवाजमा युनिक समिर लामाको दशैं तिहार गीत 'परदेशीको दशैं तिहार'बजारमा आएको छ।निकै मर्मस्पर्सी लय बनाउन सफल कमल सरगमको भाकामा साहश भट्टको शब्दमा उक्त गीत बजारमा आएको छ।

गीतमा चर्चित मोडल सगुन साही,अर्का चर्चित मोडल युनिक समिर लामा र रमा थपोलियाको उत्कृष्ट अभिनय रहेको छ भने भिडियोको निर्देशन चर्चित निर्देशक काजिश श्रेष्ठको रहेको छ।डी ए आर मुभिजले बजारमा ल्याएको गीतमा सम्पादन भने दिपक बिष्टले गरेका हुन्।भिडियो छायांकन भने सागर गौतमको रहेको थियो। दशैंको शुभकामना सहित हेरौ भिडियोनै: