Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

११ बर्षिय दोहोरी गाउन खप्पिस कमला रुदै रुदै फर्कीईन आफ्नै गाउँ,अमृत र कमलको आफ्नै यस्तो गीत आउदै

११ बर्षिय दोहोरी गाउन खप्पिस कमला रुदै रुदै फर्कीईन आफ्नै गाउँ,अमृत र कमलको आफ्नै यस्तो गीत आउदै

११ बर्षीय बालिका कमला घिमिरेले गाएको लाइभ दोहोरी अहिले युटुबमा अत्याधिक भाइरल भएको छ। मै हु भन्ने गायक गायिकालाई समेत पछाडी पार्दै लाइभ दोहोरी गएकी छिन् ११ बर्षीय बालिका कमला घिमिरेले । शिशिर भण्डारी र अमृत सापकोटालाइ समेत पछाडी पार्दै कमलाले आफ्नो दोहोरीमा कब्जा गरेकी हुन। सुन्दा धेरैलाई लाग्छ अचम्म यति धेरै कला कहाँ बाट आयो यति सानै उमेरमा भने प्रश्न सबैको मनमा उठेको छ अहिले । कमलाको लाइभ दोहोरीले सबैको मन तानेको छ ।

अहिले कमलाको लाइभ दोहोरी भिडियो हेर्ने लाखौं दर्शक छन् । सुन्दर जिल्ला धादिंगको माटोले प्रतिभाशाली थुप्रै व्यक्तिहरुलाई जन्म दिएको छ । पृथ्वी राजमार्ग हुंदै फुर्के खोलाबाट बाटो छुटिदा केहि समयको यात्रापछि पुगिन्छ, धादिंग जिल्लाको सदरमुकाम, धादिंग बेशी । धादिंग बेशीबाट २० मिनेटको यात्रा तय गरेपछि कमला घिमिरेको घर पुगिन्छ । सामान्य परिवारमा जन्मेकी कमला अहिले परिवार र आफन्तहारको आखाँको नानी बनेकी छिन् । दर्शकहरुको चाहाना अनुसार अहिले कमला काठमान्डौ आएकी छिन् । भिडियो हेर्नुहोस