Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

गलबन्दी कि मोडल अन्जली अधिकारी पनि राजधानीमै घर बनाउदै !विदेश जानु अगी खोलिन बिहे नहुनुको रहस्य

गलबन्दी कि मोडल अन्जली अधिकारी पनि राजधानीमै घर बनाउदै !विदेश जानु अगी खोलिन बिहे नहुनुको रहस्य

नेपाली लोक दोहोरीकी चर्चित मोडल अन्जली अधिकारी विदेश लागेकी छिन।बर्षको ३०० दिन भन्दा बढी बिदेशमै व्यस्त रहने अन्जली अधिकारी यो पटक पनि विदेश तिर लागेकी छिन।उनि एक बिशेष कार्यक्रमको लागि विदेश तिर लागेकी हुन्।गलबन्दी गीत हिट भए संगै उनि झन चर्चामा आएकी हुन्।

दोहोरीबाट थप चर्चामा थपिएकी अन्जलिले घर बनाउने तयारी पनि गरेकी छिन।राजधानीमा नै घर बनाउने तयारीमा रहेकी अन्जली अधिकारीले आफ्नो बिहे भन्दा अगाडी केहि नगर्ने खुलाएकी छिन।अझै आफुले चाहेको केटो नपाएको भन्दै अन्जलिले बिहे नगरे सम्म घर नबनाउने उनको भनाई छ :