Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

११ बर्षीय भाइरल कमला घिमिरेको फेक आइडी खोल्नेहरुलाई कारबाही,प्रकाश सपुतलाइ कमला घिमिरेले पठाईन यस्तो संदेश

११ बर्षीय भाइरल कमला घिमिरेको फेक आइडी खोल्नेहरुलाई कारबाही,प्रकाश सपुतलाइ कमला घिमिरेले पठाईन यस्तो संदेश

पछिल्लो केहि समय एता कमला घिमिरेको नाममा फेक फेसबुक आइडी बनाउदै नहुने भ्रम कुराहरु पोस्ट गरेको भन्दै कमल सरगमले उक्त बिषयलाई लिएर कानुनि रुपमै अगाडी बढ्ने बताएका छन।उनि भन्छन 'सानो नानीको फेसबुक खोलेर पैसा कमाउने काम बन्द गर्नुस नत्र कानुनि रुपमा अगाडी बढ्न बाध्य हुन्छौ"।

कमलाले खेलेको दोहोरी र उनको पढाइको बिषयलाई लिएर पनि केहि व्यक्तिले बिरोध गरेका छन।उक्त बिषयलाई पनि सरगमले खण्डन गरेका छन।कमला एक सच्चा कलाकार बन्न सक्ने खुबी भएको र दोहोरीलाई माथी लान ठुलो हात रहेको भन्दै सरगमले प्रकाश सपुतको फेसबुक पोष्टलाई सलाम गरेका छन उनले प्रकाश सपुतको भनाईले नानि अझ उत्साहित भएको समेत बताएका छन।हेरौ यो भिडियो :