Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

दोहोरी खेलेर भाइरल भएकी ११ बर्षिय कमलाकी दिदीले झन् खतरा दोहोरी गाइन,गायकलाइ फर्काउन हम्यहम्य

दोहोरी खेलेर भाइरल भएकी ११ बर्षिय कमलाकी दिदीले झन् खतरा दोहोरी गाइन,गायकलाइ फर्काउन हम्यहम्य

पछिल्लो समय सबैको मन जितेकी कमला घिमिरेकि दिदीको दोहोरी बाहिरिएको छ।संगैकी छिमेकी दिदीले गाएको दोहोरीले थप चर्चा पाएको छ।कमला घिमिरे गाउँ पुगे संगै उनको घरमा यतिबेला दोहोरीको महामेलानै हुन थालेको छ।काठमान्डौ देखि गएका कलाकार संग कमलाकी दिदीको घमासान दोहोरी चलेको छ।

गाउँका सबैले कमलाको दोहोरीको खुलेरै प्रशंसा गरेका छन भने कमलाले पनि आफ्नै गाउँलेको साथको कारण यो ठाउँ सम्म पुगेको सुइकारेकी छिन।उनले गाउने दोहोरीमा टुक्क फर्काउन बबाल जानेको त् बिदिगतनै छ अब कमलाकी दिदीको दोहोरी कस्तो छ भनेर सबै हेर्न आतुर हुनुहुन्छ हेरौ अब यो दोहोरी :