Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

हास्य कलाकार सरापेको छोरा र सरापे संगै करिश्माले खेलेको दशैंको नया गीत बजारमा

हास्य कलाकार सरापेको छोरा र सरापे संगै करिश्माले खेलेको दशैंको नया गीत बजारमा

नेपाली गीत संगीत र हास्य व्यङ्गे क्षेत्रमा सबैले चिनेको नाम हो सरापे अर्थात यादव देवकोटा । लामो गाली गरेर चर्चामा गरेका सरापे यो क्षेत्रमा निकै जमेका कलाकार हुन ।

अभिनय मात्र हैन उनको निर्देशनको कामले समेत उनलाई खरो उतारेको छ । भर्खर मात्र उनको निर्देशन र अभिनयमा नयाँ गीत सार्वजनिक भए पछि यो कुराको खुलासा भएको हो ।

उनको दशैं आयो बोलको गीतमा करिश्मा ढकाल र सरापेको अभिनय रहेको छ भने गीतमा सरापेको आफ्नै छोरालाई पनि देख्न सकिन्छ ।

सञ्जय थापाको आवाज रहेको सो गीतमा डिपी खनालको शब्द रहेको छ भने विश्व अधिकारीको संगीत रहेको छ ।

गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस ।