Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

भाइरल कमलाको दोहोरीले इतिहास तोडेपछि कृष्ण कंडेल मिडियामा,फेरी दोहोरी खेल्न इन्द्रेणीमा आउदै कमला

भाइरल कमलाको दोहोरीले इतिहास तोडेपछि कृष्ण कंडेल मिडियामा,फेरी दोहोरी खेल्न इन्द्रेणीमा आउदै कमला

दोहोरीको इतिहासमै सबै भन्दा बढी हेरिएको लाइभ दोहोरी राजु परियार संग कमला घिमिरेको बनेको छ।११ बर्षिय बालिका कमला घिमिरे र लोकप्रिय गायक राजु परियारले गाएको लाइभ दोहोरीले इतिहास रचेपछि इन्द्रेणी संचालक कृष्ण कंडेल मिडियामा आएका छन।

आफुले गरेको १० बर्षको मिहनत बल्ल पुरा भएको भन्दै अब भने कमलाको भबिष्यको लागि सक्दो सहयोग गर्ने बाचा पनि गरेका छन।कंडेलले पछिल्लो समय इन्द्रेणी मार्फत लाखौको दुख पिडालाइ बाहिर ल्याउने कोसिस गर्दै आएका छन भने लुकेका प्रतिभालाई पनि स्थान दिदै आएका छन।कमल सरगम र अमृत सापकोटाको पहलला कमला काठमान्डौ आएकी थिईन।हेरौ कहिले आउदै छिन फेरी कमला इन्द्रेणीमा :