Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

मोडल युनिक समिर लामाको परिवारको अबस्था नाजुक भन्छन'गरिब को दशैँ यस्तै हो'

मोडल युनिक समिर लामाको परिवारको अबस्था नाजुक भन्छन'गरिब को दशैँ यस्तै हो'

नेपालमा रहेका अधिकांश नेपालीहरुको पिडा उस्तै छ चाडबाड आउदा बिदेशिनु पर्ने र आफ्नी आमालाई सम्झेर रुनु पर्ने।हो त्यस्तै भएको छ प्रतिभासाली मोडल तथा सर्जक युनिक समिर लामालाई।यो साल पनि युनिक समिर लामाको दशैँ तिहार गीत 'गरिबको दशैं'बजारमा आएको छ।

प्रतिभासाली गायक दिपक सुनुवार र गोमा देबी खत्रीको सुमधुर आवाजमा रहेको उक्त गीत बजारमा आएको छ।गीतमा चर्चित पत्रकार तथा सर्जक कमल सरगमको उत्कृष्ट लय र शब्द रहेको छ भने अभिनय युनिक समिर लामा र रमा थपोलिया संगै गोमा देबी खत्रीको पनि रहेको छ।गीतलाई डी ए आर मुभिजले बजारमा ल्याएको छ।गीत निकै मन पराएका छन।हेरौ यो भिडियोनै :