Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

११ बर्षीय भाइरल कमला घिमिरेकी हजुर आमा दोहोरी खेल्न झन् खप्पिस,कमलाले यति धेरै पिडा भोगेकी रैछिन

११ बर्षीय भाइरल कमला घिमिरेकी हजुर आमा दोहोरी खेल्न झन् खप्पिस,कमलाले यति धेरै पिडा भोगेकी रैछिन

११ बर्षिय कमला घिमिरेको स्कुलमै लाइभ दोहोरी जमेको छ।दोहोरीको इतिहासमै सबै भन्दा बढी हेरिएको लाइभ दोहोरी राजु परियार संग कमला घिमिरेको बनेको छ।११ बर्षिय बालिका कमला घिमिरे र लोकप्रिय गायक राजु परियारले गाएको लाइभ दोहोरीले इतिहास रचेपछि उनको थप चर्चा बढ्न थालेको छ। एता कमलाको हजुर आमा पनि पहिलोपटक मिडियामा आएकी छिन।

आफुले गरेको १० बर्षको मिहनत बल्ल पुरा भएको भन्दै अब भने कमलाको भबिष्यको लागि सक्दो सहयोग गर्ने बाचा पनि गरेका छन।कंडेलले पछिल्लो समय इन्द्रेणी मार्फत लाखौको दुख पिडालाइ बाहिर ल्याउने कोसिस गर्दै आएका छन भने लुकेका प्रतिभालाई पनि स्थान दिदै आएका छन।कमल सरगम र अमृत सापकोटाको पहलला कमला काठमान्डौ आएकी थिईन।हेरौ कहिले आउदै छिन फेरी कमला इन्द्रेणीमा :