Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

राजपरिवारका उज्ज्वल शाह: जसले आफ्नै राजपरिवारलाइ दरबारबाट हटाउन सडकमा अन्दोलन गरे(हेर्नुहोस)

राजपरिवारका उज्ज्वल शाह: जसले आफ्नै राजपरिवारलाइ दरबारबाट हटाउन सडकमा अन्दोलन गरे(हेर्नुहोस)

कुनै समय राज खानदानको बाहुलियता रहेको यो सहर यो समय भने समग्र नेपालीको बास रहेक छ।केहि गर्न राजाको अनुमति लिनु पर्ने हुन्थ्यो अहिले भने आफु खुसि जनताको आवाज केहि मात्रमा भएनी बुलन्द हुन थालेको छ।यसको योगदान भनेको समग्र नेपाली भित्र रहन्छ त्यसमा उज्वल साह पनि पर्छन।

उज्वल साह पनि राज खानदानभित्रै जन्मिएका एक नागरिक हुन्।जुन समय राज हटाउन पर्छ भन्दै उनि सडकमा आए।उनले धेरै समय सम्म राजाको बिरुद्धमा कलम पनि चलाए पत्रकारिताबाट।अन्तत राज सस्था हट्यो अहिले जनताले चुनेको सरकार छ।अहिलेको सरकारको बिषयमा भने उनको फरक मत छ के उनि अहिलेको सरकार माथी आक्रोशित भएकै हुन्?हेरौ भिडियो: