Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

परदेशी गायक सुर्य खड्काको परदेशीलाई रुवाउने बाबा आमाको गीत 'बुडेशकाल मा छैन सहारा'बजारमा

परदेशी गायक सुर्य खड्काको परदेशीलाई रुवाउने बाबा आमाको गीत 'बुडेशकाल मा छैन सहारा'बजारमा

लोकप्रिय लोक गायक सुर्य खड्काको आफ्नो बाबा आमालाई समर्पित लोक गीत 'छैन सहारा'बजारमा आएको छ।नेपाली लोक संगीतमा बिगत लामो समय देखि सुर्य खड्काको निरन्तरता छ।उनले गाउने बेदनाका गीतहरु सांगीतिक बजारमा झन् चर्चामा रहेको हामी देख्न सक्छौ।

जापानमा रहेका सुर्य खड्काले आफ्नो प्रबासी जीवनलाई गीतमा उनेका छन।चार्डपर्व जस्तो बिशेष समयमा पनि परिवार संग रहन नपाउदाको पिडा सुर्यको गीतमा देख्न सक्छौ।गीतमा सुर्य खड्काकै लय शब्द र स्वर रहेको छ।उनकै युटुब मार्फत बजारमा आएको गीतमा अभिनय भने सुर्य खड्का,रन बहादुर खड्का,गीता खड्का,ज्योति लोहोनी,महेन्द्र न्यौपाने लगाएतको रहेको छ।भिडियो हेरौ :