Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

दोहोरीबाट भाइरल कमला घिमिरेलाइनै दोहोरीमा हराईदिए स्कुलका साथीहरुले,चकित पार्दै गलबन्दीमा दोहोरी

दोहोरीबाट भाइरल कमला घिमिरेलाइनै दोहोरीमा हराईदिए स्कुलका साथीहरुले,चकित पार्दै गलबन्दीमा दोहोरी

पछिल्लो समय सोसल मिडियामा सर्बाधिक भाइरल भएकी कमला घिमिरे र उनको स्कुले साथी संग बबाल दोहोरी भएको छ।कमला फेरी काठमान्डौमा दोहोरी गाउन आउने पक्का भए संगै उनि यो बेला स्कुलमा साथीहरु संग रमाईलो दोहोरी खेलिरहेकी छिन।

स्कुलमा पढ्ने साथीहरुको लागि उनले आफुलाई प्रस्तुत गरिरहेकी छिन।दोहोरीमा रमेकी कमलाले आफुलाई सबै सामु चिनाउन सकेकी छिन।कमलाको पारिवारिक अबस्था पनि निकै नाजुक छ।उनि यो समय दोहोरी खेलेर मात्रै हैन पढेर पनि सबैको मन जितेकी छिन।अदभुत कला भएकी कमलाको दोहोरी हेरौ :