Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

अनु शाह र ए.बि.शंकल्पले गरे यस्तो रोमान्स , भिडियोसहित

अनु शाह र ए.बि.शंकल्पले गरे यस्तो रोमान्स , भिडियोसहित

नेपाली गित संगीतको दिन प्रतिदिन नया नया गित संगीतको आगमन भैइरहेका छन् यसै क्रममा उदयमान गाएक ए.बि.शंकल्प को बिल्कुलै नया कोसेली ‘काँडामा देख्छु तिमीलाई” आजैदेखि बजारमा आएको छ ।

ओएसआरको युटुब च्यानल मार्फत सार्बजनिक भएको भिडियोमा नेपाली म्युजिक भिडियो र चलचित्र क्षेत्रमा समेत चर्चा कमाईसकेकी नायिका अनु शाह र यसै गितका गाएक ए.बि.शंकल्प को बिजोड अभिनय हेर्न सकिन्छ ।

भिडियो लाई उत्सब दाहालले खिचेका हुन् भने निर्देशन देबेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । गितमा सब्द /संगीत /स्वर ए.बि.शंकल्पकै रहेको छ ।हाम्रो यस आर.एम खबरको तर्फबाट गायक तथा मोडल ए.बि.शंकल्पलाई साँगीतिक भबिष्य को लागि धेरै धेरै शुभकामना दिन चहान्छौ ।

हेरौ गितको पुरा भिडियो[embed]https://youtu.be/p2DPN5xsQJg[/embed]