Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

श्रीमानले बिहे गरेको नाटक गरि अलपत्र छाडेसी सडकमा चप्पल बेचेर करोडौको घर बनाएकी टिकटकमा भाइरल दिदीको रूहाउने कहानी-हेर्नुहोस

श्रीमानले बिहे गरेको नाटक गरि अलपत्र छाडेसी सडकमा चप्पल बेचेर करोडौको घर बनाएकी टिकटकमा भाइरल दिदीको रूहाउने कहानी-हेर्नुहोस

संघर्षनै जीवन हो भनेर भनेको साहेद यहि हुन सक्छ।आज भन्दा २१ बर्ष अगाडी बिहे गरेकी नेत्र अहिले श्रीमान बिहिन छिन।उनलाई १० बर्ष अगाडी श्रीमानले छाडेर अलपत्र पारेपछि काठमान्डौमा भौतारिदै सडक सडकमा चप्पल बेच्न थालिन।सुरुमा त् नेत्र संग केहि थिएन बालुवा बोकेर केहि पैसा कमाई चप्पल किनेर बेचेकी थिईन।

बिस्तारै पैसा जम्मा भएपछि उनले अन्य पेसा गर्न थालिन र आज करोडौको घर जोडेकी छिन।२ सन्तानकि आमा समेत रहेकी नेत्रलाइ अहिले श्रीमानको निकै याद आउछ तर के गर्नु उनलाई कहिल्यै सम्झेनन उनका श्रीमानले।उल्टो धेरै गालि त् पिडा भोगेर बस्नु परेको थियो रे बिहे गरेको समयमा।हेरौ टिक टक बाट भाइरल भएकी यी दिदीको मन रूहाउने कहानी :