Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

११ बर्षिय भाइरल कमला किन अईनन उनलाई यो ठाउँसम्म ल्याउने अमृतको जन्मदिनमा!धुरुधुरु रोए अमृत

११ बर्षिय भाइरल कमला किन अईनन उनलाई यो ठाउँसम्म ल्याउने अमृतको जन्मदिनमा!धुरुधुरु रोए अमृत

पछिल्लो समय ११ बर्षिय भाइरल कमला घिमिरेलाई यो ठाउँमा ल्याउने अमृत सापकोटाले आफ्नो जन्म दिन मनाएका छन ।जन्म दिनको अवसरमा पनि कमला न आउदा उनि भाबुक मात्रै भएनन् धुरुधुरु रोए।कमलाको जीवन र आज सम्म कमलालाई ल्याउन यो हात अमृत सापकोटाकै रहेको छ।

अमृत सापकोटाले कमलाको बाबालाई अनुरोध गर्दा चासो न दिएपछि अमृत एक्लै भए जन्म दिन मनाउन।जन्म दिनको अमृतलाई लाखौको शुभकामना आएको छ।अमृतले यो समय परिवारलाई पनि सम्झिदै भने'पहिलोपटक यसरी भब्य रुपमा जन्म दिन मनाउन पाउदा भाबुक भएको छु'।हेरौ यो भिडियो :