११ बर्षिय भाइरल कमला घिमिरेलाई छ माया छपक्कै टिमले ठुलो आर्थिक सहयोग गरेको छ।कमला संग दोहोरी खेल्न पुगेका दिपक राज गिरी,केदार घिमिरे माग्ने बुढा,जितु नेपाल सहितको टिम इन्द्रेणी पुगेर बबाल दोहोरी खेलेका थिए।दोहोरी खेले संगै दिपक ले कमलालाई आर्थिक सहयोग गर्ने बाचा गरे।
कमलाले पनि दोहोरीमा दिपक र माग्नेलाइ ठाउँको ठाउँ ढालेकि छिन।उनीहरु त् कमलाको प्रतिभा देखेर चकित नै परे दिपक भन्छन'कमलालाई भगवानले गिफ्ट दिएको छ उनि आफै गड गिफ्ट हुन्'।अहिले कमलाले गाएका अधिकांश दोहोरी ७० लाख भन्दा बढीले हेरिसकेका छन।हेरौ यो बिशेष कुराकानी :