Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

चर्चित लोक गायक युबराज मगरले पाए रापती म्युजिक अवार्डको लोक गीतबाट अवार्ड

चर्चित लोक गायक युबराज मगरले पाए रापती म्युजिक अवार्डको लोक गीतबाट अवार्ड

राप्ति म्युजिक अवार्डको लोक गीतबाट चर्चित गायक युवराज मगरले लोक गायक मार्फत अवार्ड हात परेका छन।उनले लामो समय देखि नेपाली लोक संगीत क्षेत्रमा योगदान दिदै आएका छन।युवराज मगरले यो भन्दा अगाडी पनि धेरै अवार्डहरु हात पारिसकेका छन।मायाली गीतबाट अवार्ड हात पारेका मगर निकै खुसि देखिन्छन।

उनले फेसबुकमा यस्तो लेखेका छन :

"आज महत्त्वपूर्ण उपलब्धी निरन्तर संगीत क्षेत्रमा,संघर्स,लगाब मेहनत गर्दै,आफ्नो कर्म गर्दै बिभिन्न चुनौती सामना गर्दै संगीतमा भर्खर पाईला चाल्दै गरेको सानो विद्यार्थी म धेरै कुरा सिक्न र बुझ्न् बाँकी छ् जिन्दगीमा धेरै लामो यात्रा तय गर्नु अझ बाँकी छ्।कलाकारको सम्पत्ति यही सम्मान नै हो जस्तो लाग्छ।तैपनी अाज केही खुशी थपिएको महसुश र आभास भएको छ्।सातौ राष्ट्रिय म्युजिक अबार्डको २०७६ सर्बोकृस्ट लोकगित गायक मयाली गीतबाट अबार्ड जित्न सफल भएको छु।

मयाली गितमा देबी घर्ति दिदी र मैले गाएका थियौ भाका मेरो थियो शब्द एकनारायण भण्डारी दाई ले कोर्नु भएको थियो।मयाली गीतलाई मलाई जन्म दिने मेरो बाबा-आमा प्रती समर्प्रित गर्न र सम्झन चाहन्छु।माया गर्नु गर्नु हुने मेरा सम्पूर्ण शुभचिन्तक आफन्त स्रोता/दर्शक उत्कृष्ट ५ बाट सर्बोकृस्ट बनाउनु हुने यस अबार्डको जुरी,निर्णायक आयोजक टिमलाई बिशेष धन्यवाद"।उनि फेरी हुन लागेको ओएस अवार्डमा नव गायकमा टप ५ मा पर्नु भएको छ।उहालाई हार्दिक शुभकामना व्यक्त गर्दछौ।