Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

ज्ञानेन्द्र साहीलाई मा*र्नकै लागि यी सब भयो भन्दै सुरेन्द्र केसीको आक्रोश:रेणुको नामै लिन नहुने?

ज्ञानेन्द्र साहीलाई मा*र्नकै लागि यी सब भयो भन्दै सुरेन्द्र केसीको आक्रोश:रेणुको नामै लिन नहुने?

‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट भएको छ भएपछि उनि यो बेला उपचार गरिरहेका छन ।अभियानले भरतपुरस्थित चौविसकोठीमा ‘भष्ट्राचार, वेथिती र लुटतन्त्रको विरोधमा नागरिक खबरदारी’ सभा गर्न लागेको थियो । सभालाई शाही, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी लगायतका अभियान्ताहरुले सम्बोधन गर्ने बताइएको थियो । उनि माथी आक्रमण भए संगै डा सुरेन्द्र केसी पनि ज्ञानेन्द्र कै सपोर्टमा बोल्दै आक्रोशित भएका छन।

उनीमाथि भएको आक्रमणले उनको ज्यान लिने योजना गरेको समेत केसीले खुलाएका छन।केसी भन्छन'रेनुको नाम नै लिन नहुने उनि के महारानी हुन् र?मान्छे मार्न पाईन्छ लोकतन्त्रमा ?के यही हो लोकतन्त्र?' उनि माथी नेकपाको कार्यकर्ताले आक्रमण गरेको हुन सक्ने समेत शंका बढेको छ हेरौ यो भिडियो कुराकानी: