Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

११ बर्षीय भाइरल कमला ब्युटीपार्लर पुग्दा घेरे उनको फ्यानहरुले!कहाबाट आयो यति धेरै पैसा कमललाई!

११ बर्षीय भाइरल कमला ब्युटीपार्लर पुग्दा घेरे उनको फ्यानहरुले!कहाबाट आयो यति धेरै पैसा कमललाई!

कमला घिमिरे फेरी काठमान्डौ आएकी छिन्।फेसियल हाउसमा सुन्दरी बन्न पुगेकी कमललाई उनको फ्यानहरुले घेरेको छ।कमला घिमिरेले गाएको दोहोरीले चेर्चा पाएको केहि समय बित्न नपाउदै उनका लाखौ फ्यानहरुले कमलाको खोजि गरिरहेका छन।सोहि घेरामा कमला परेकी छिन।

कमला घिमिरेको ११ बर्षीय उमेरको कलाको प्रशंसा गर्नेहरु चर्चित कलाकारहरु पनि पर्छन।उनि राम्रो गाउन सक्ने र एउटा अदभुत क्षेमता प्रस्तुत गर्न सक्ने भगवानले दिएको एक बरदान भन्दै कमललाई सुभकामानाको ओहिरो आउन थालेको छ।कमला कस्तो मान्छे हुन त् हेरौ यो भिडियो राम्री बन्द कमला कस्तो देखियो !