Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

प्रेम गीत ३को लागिनै करोडौ खर्चिएर दरबार बनाउँदै सन्तोष सेन,प्रदिप खड्का राजकुमार बनाएर राख्ने ठाउँ यस्तो बन्यो!

प्रेम गीत ३को लागिनै करोडौ खर्चिएर दरबार बनाउँदै सन्तोष सेन,प्रदिप खड्का राजकुमार बनाएर राख्ने ठाउँ यस्तो बन्यो!

बहुप्रतिक्षित चलचित्र प्रेम गीत ३ को सुटिङ्गको लागि १ करोड लगाताकै दरबार बन्ने भएको छ।कीर्तिपुरमा बन्दै गरेको उक्त दरबार १ करोड लागतको रहेको निर्माण टिमको भनाई छ।सन्तोष सेनले सबै न खुलाए पनि बाहिर त्यहि जानकारी रहेको छ।प्रेम गीत ३को लागि तयारी अब अन्तिम अबस्थामा पुगेको छ।

चलचित्रको सुटिङ्ग अगाडी गर्न पर्ने कामहरु सक्दै गरेका निर्माता सन्तोषले नेपाली इतिहासमै पहिलोपटक एति धेरै लागतमा सुटिङ्ग सेटको निर्माण गरेका हुन्।उनले निर्माण गरेको सेटमा नायक प्रदिप खड्का देखि शिब श्रेष्ठ सम्म रहने छन।४ करोड भन्दा बढी लगानीमा बन्ने प्रेम गीतको बारेमा के भन्छन सन्तोष सेन ?हेरौ यो कुराकानी संगै बन्दै गरेको दरबार :