Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

दशैंको बेलामै ऋषि धमलालाइ यति ठुलो बज्रपात!दशैं सकिदै गर्दा लगाए टिका,श्रीमती सम्झिदै भाबुक

दशैंको बेलामै ऋषि धमलालाइ यति ठुलो बज्रपात!दशैं सकिदै गर्दा लगाए टिका,श्रीमती सम्झिदै भाबुक

दशैंको मुखैमा बरिष्ठ पत्रकार ऋषि धमालालाई बज्रपात परेको छ।दशैँ नजिकिदै गर्दा उनको परीवारको एक सदस्यको निधन भए पछि धमलाको परिवारमा बज्रपात भएको छ।उता धमलाकी पत्नी एलिजा र छोरा छोरी दुवै क्यानडा हुदा धमलाको मन खिन्न भयो उनले टिकाको दिन टिका थापेनन।

दशैं सकिदै गर्दा धमलाले टिका थापेका छन।टिका लगाउदै धमलाले परदेशमा रहेका नेपालीहरुको पिडा सम्झिदै भाबुक समेत भए।बिदेशमा रहेका बिशेष खाडीमा रहेका युवाको दुख देखेर फर्किएपछि धमलाले नेपालीहरुले भोग्ने दुख सम्झिदा रुन मन लागेको बताउछन।हरेक दिन नेपालीको लास एयरपोर्टमा आउदा मन रुने गरेको धमलाको भनाइ छ।धमला भाबुक हुदै उक्त बिषयमा सरकार माथि आक्रोशित समेत भएका छन हेरौ बाँकी भिडियो :