Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

संचारकर्मी तथा गायिका शर्मिला अर्यालको आवाजमा आयो 'लाउछ माया'

संचारकर्मी तथा गायिका शर्मिला अर्यालको आवाजमा आयो 'लाउछ माया'

सञ्चारकर्मी तथा गायिका शर्मीला अर्यालको स्वरमा रहेको दोस्रो सांगीतीक कोशेली ‘लाउछ भने माया’ लोग गीत सार्वजनिक भएको छ ।निकै मन छुने मार्मीक नयाँ लोक दोहोरी गीत लाउछ भने माया भर्खरै मात्रै बजारमा आएको हो । गीतमा स्वर अर्याल र भुपराज न्यौपानेकोे रहेको छ ।

आफ्नो स्वरमा रहेको यो दोस्रो गीत यसरी बजारमा आउदा आफुलाई निकै खुशि लागेको र आफ्नो स्वरलाई दर्शकले रुचाएको अर्याले बताएकी छन्।आफ्नो गीतसंगीतको सपना विस्तारै पुरा हुँदै जान थाालेको सुनाउर्दै उनले भनीन् यो गीतलाई पनि मनपराउनुहुने छ भन्ने आशामा छु ।

आगामी दिनमा पनि दर्शकको लागि निरन्न्तर कोसेली लिएर आउने उनले बताएकी छन् ।उनले बजारमा आएका गीतलाई जस्तै यो गीतलाई पनि माया गरि दिन आग्रह गरिकी छन्।गीत बजारमा आएसंगै सा्रेता दर्शकले निकै रुचाएका छन भने राम्र्रो प्रतिक्रीया पनि दिएका छन् ।गीतमा लय सागर बीरहीको रहेको भने शब्द तिलक भट्टाई अन्जानको रहेको छ । गित अबिरल फिलीम्सबाट बजारमा आएको हो ।