Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

सडकमा माग्न बसेका मान बहादुरले पाए भगवान जस्ती श्रीमती,मान बहादुरको चल्दैन दुवै खुट्टा!

सडकमा माग्न बसेका मान बहादुरले पाए भगवान जस्ती श्रीमती,मान बहादुरको चल्दैन दुवै खुट्टा!

जन्मेको ५ बर्षको उमेरमै दुवै खुट्टा नचल्ने अबस्थामा पुगेका मान बहादुर मोक्तानको लोभालाग्दो प्रेम जोडीको आज हामी चर्चा गर्दै छौ नमस्कार म शर्मिला अर्याल,हातको मैला सुनको थैला के गर्नु धनले साग र सिष्णु खाएको बेस आनन्द मनले यी भनाई महकबी लक्ष्मी प्रसाद देबकोटाको हो यस्तै शब्दको बिचमा जोडिएको यो जीवन हो मान बहादुर मोक्तानको,न धन छ न आफन्तीकै साथ् छ !छ त् साथ् श्रीमती र आफ्नो दुई हातको

काभ्रेका मानबहादुर आफ्नो उपचार हुन नसकेपछि सानै उमेरमा काठमान्डौको सोयाम्बुमा आएर माग्न बसेका रहेछन,अरुलाई ठग्नु भन्दा माग्नु बेस भन्दै उनले आफ्नो पिडा संग जुहारी खेल्दै अगाडी बढ्दै गर्दा एक महिला संग उनको भेट भयो तिनै महिला आज उनको जीवनको साहरा भएकी छिन अहिले आफ्नो परिवार पाल्न निकै कठिन भएको मानबहादुर बताउछन,रुदै मानबहादुर भन्छन'म असक्त भए तर अहिले परीवारनै अशक्त जस्तै छ मैले केहि गर्न सकेको छैन थान्का लेखेर केहि कमाई हुन्छ कोठा भाडा समेत तिर्न सकिन्न अब के गरौ'हेरौ यो मार्मिक भिडियो कुराकनी :