Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

भिटेन भन्दा म कति खतरा र्यापर हु भन्दै १७ बर्षीय युवा आए खतरा र्याप सुनाउन!परिवारको अवस्था यस्तो

भिटेन भन्दा म कति खतरा र्यापर हु भन्दै १७ बर्षीय युवा आए खतरा र्याप सुनाउन!परिवारको अवस्था यस्तो

पछिल्लो समय युटुबमा सर्बाधिक हिट कलाकार हुन् भीटेन,उनले गएका र्यापहरु सबार्धिक हिट छन।यसै बीच फेरी नया कलाकारहरुको पनि जन्म हुन थालेको छ।एक सामाजिक संजालमा भाइरल भएका युवाको दमदार प्रस्तुतिले सबै चकित भएका छन।

१७ बर्षिय एक युवाले आफुले भिटेन भन्दा खतरा र्याप हान्न सक्छु र उसलाई पछाडी पार्न सक्छु भन्दै यी व्यक्तिले च्यालेंसनै दिएका छन।उनले अब ब्याटलमा पनि चकित बनाउने जानकारी दिए।उनको पारिवारिक अबस्था भने नाजुक छ आमा र बाबा भने ज्यामी काम गर्छन भारतमा उनि भने अरुको घरमा रङ लगाउछन।