Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

लोकप्रिय गायक रामकृष्ण ढकालले गाएको तिहार गीतमा प्रकाश सपुतको डरलाग्दो चरित्र

लोकप्रिय गायक रामकृष्ण ढकालले गाएको तिहार गीतमा प्रकाश सपुतको डरलाग्दो चरित्र

गायक रामकृष्ण ढकालले तिहार गीत ल्याएका छन् । टिकामाला बोलको गीतमा लागु औषध दुव्र्यसनीमा फसेको युवाले तिहारमा गर्ने मनोदशालाई प्रस्तुत गरिएको छ । शंकर विसीले निर्देशन गरेको भिडियो हेर्नुस् :

गीतको भिडियोमा अभिनेत्री सरिता लामिछाने र गायक तथा मोडल प्रकाश सपुतले जिवन्त अभिनय गरेका छन् । प्रकाशले दुव्र्यसनी युवा र सरिताले दिदीको भूमिका निभाएकी छन् । रमेश विज्ीको शब्द रहेको गीतमा संगीत तथा एरेञ्ज विवी अनुरागीको छ । तिहारको मुखमा सार्वजनिक गरिएको भिडियोलाई दर्शकले रुचाएका छन् ।