Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

शनि बिश्वकर्माले लोक स्टार जित्ने पक्का भएपछि उनका समर्थकले एयरपोर्टमा गरे भब्य स्वागत

शनि बिश्वकर्माले लोक स्टार जित्ने पक्का भएपछि उनका समर्थकले एयरपोर्टमा गरे भब्य स्वागत

नेपाल लोक स्टारका लाइनलिष्ट प्रतियोगी शनि बिश्वकर्मा यतिबेला आफ्नो गृहजिल्लाको भ्रमण सकिए संगै उनि राजधानी फर्किएका छन।नेपालको पहिलो लोक स्टार बन्न भोटमाग्न भ्रमणमा उनि आफ्नो गृहजिल्ला पुगेका थिए। शुक्रबार देखि तय भएको उनको दुई दिने रोल्पाको यात्रामा बिभिन्न स्थानमा पुगेर भोट मागेका छन् भने उनि अहिले राजधानी फर्किसकेका छन।

भौगोलिक विकटता, कच्ची सडक बाटोलाई छिचोल्दै रोल्पाका पहाडी बजारहरुमा पुगेका छन् । शनि जिताउ अभियान मूल समितिको समन्वयमा रोल्पाका विभिन्न स्थानमा शनि बिश्वकर्मा पुगेका हुन् ।उनलाई जिताउन यो बेला क्याम्पेननै चलेको छ भने उनलाई सर्बाधिक भोट आउने देखिएको छ।हेरौ शनि संगको यो बिशेष कुराकानी :