Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

देउसी गीत टिकटकमा भाइरलभएपछि गायक खुमन अधिकारी मिडियामा,दिदीको लागि तिहार उपहार यस्तो अचम्मको

देउसी गीत टिकटकमा भाइरलभएपछि गायक खुमन अधिकारी मिडियामा,दिदीको लागि तिहार उपहार यस्तो अचम्मको

पछिल्लो केहि समय एता लोकप्रिय गायक खुमन अधिकारीले गाएका केहि देउसी भैलो गीतले निकै चर्चा पाएको छ।टिक टक देखि जताततै खुमनकै गीतले चर्चा पाएपछि उनि तिहार बिशेष कुराकानीमा मिडियामा आएका छन।लामो समय देखि उनि खासै मिडियामा त्यति देखिन चाहेका भने छैनन्।

खुमन अधिकारीका गीतहरुले समाजमा सधै सुसुचित गर्ने काम गरिरहेको पाईन्छ।एता देउसी भैलो गीत आउदै गर्दा खुमनले पछिल्लो समय आउने देउसी भैलोको बिकृतिको पनि खुलेरै बिरोध गरेका छन।उनले अहिलेका अधिकांश गीतहरुले नेपाली समाजलाई पछाडी धकेलेको पनि भनेका छन।हेरौ यो भिडियो कुराकानी: