Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

दुर्गेश थापाको गीत दिलेट भएपछि टिकटककि भाइरल ममता आक्रोशित हुदै मिडियामा,बिदेशी जस्तै ममता एकाएक भाइरल

दुर्गेश थापाको गीत दिलेट भएपछि टिकटककि भाइरल ममता आक्रोशित हुदै मिडियामा,बिदेशी जस्तै ममता एकाएक भाइरल

टिकटकमा भाइरल ममता प्रसाईले दुर्गेश थापाको बचाउ गर्दै उनको गीत दिलेट गर्न लगाएकोमा आक्रोश व्यक्त गरेकी छिन।उक्त गीत हटाए पछि अरु छाडा अस्लिल शब्द भएको गीत किन नहटाएको भन्दै उनले आक्रोश व्यक्त गरेकी छिन।उता तिहारको विवादित गीत गाएपछि मंगलबार पक्राउ परेका गायक दुर्गेश थापा छुटेका छन् ।कानून विपरीत रहेको विवादित गीत युट्युवबाट हटाएर सार्वजनिक माफी मागेपछि थापालाई छोडिएको अपराध महाशाका प्रमुख एसएसपी सहकूल थापाले जानकारी दिए ।

गायक थापाले तिहार लक्षित गरी ‘हृयाप्पी तिहार, चिसो वियर’ बोलको गीत युट्युवबाट सार्वजनिक गरेका थिए ।गीतमा प्रयोग भएका शब्द कानून विपरीत र समाजमा असहिष्णुता फैलाउने खालका भएको भन्दै जिल्ला प्रशासनमा उजुरी परेको थियो ।ममता भन्छिन 'दुर्गेश को म ठुलो फ्यान हु म जस्तो करोडौ फ्यान छन अनि यसरी उनीमाथि आक्रमण गर्नु राम्रो होर?'हेरौ यो बिशेष कुराकानी :