Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

भाईटिका लगाउन काठमान्डौ आएकीदिदिको यो कस्तो दर्दनाक पिडा,भाईलाइ उपहार किन्ने पैसा अर्कैलाई दिईन

भाईटिका लगाउन काठमान्डौ आएकीदिदिको यो कस्तो दर्दनाक पिडा,भाईलाइ उपहार किन्ने पैसा अर्कैलाई दिईन

यतिबेला सबैतिर तिहारले छपक्कै छोपेको छ।तिहारकै बेलामा एति दर्दनाक भिडियो प्रस्तुत गर्न बाध्य भएका छौ।एक नेपाली चेली जसले आफ्नो भाईलाई भाइटिका लगाउने तयारि गरिरहन्छिन त्यहि बेला उक्त चेलीको मन बदलिन्छ।टिकाको दिन नजिकिदै गर्दा एक दिदीको पनि यस्तै अबस्था आएको छ।

केहि समय अगाडी हामीले शेखर काफ्लेको भिडियो राखेपछि एक जना दिदीले शेखरको उपचारको लागि सहयोग गर्न काठमान्डौ आएकी छिन।भाईलाई कुरिरहेकि उक्त चेलीले यो बेला अब भाईलाई भन्दा पनि अगाडी सेखरलाइ भेट्छु भन्दै राजधानी सम्म आएकी रहिछन।हेरौ भाईलाई उपहार किन्ने पैसा सहयोग गर्ने यी चेलीको पिडा :