Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

कलाकार सरिता लामिछानेको भाई नआउदा रुदै गाईन तिहार गीत

कलाकार सरिता लामिछानेको भाई नआउदा रुदै गाईन तिहार गीत

डिएआर मुभिजले नेपालीहरुको दोस्रो महान चाड तिहारको अवसर पारेर तिहार गीत ‘मखमली’ आम स्रोता तथा दर्शक माझ ल्याएको छ । प्रभावन जे को शब्द, संगीत रहेको गीतमा स्वर स्वंम प्रभावन जे, चर्चित लोक गाएक सरोज लामिछाने र सपना गुरुङले साथ दिएकि छन् । गीतको एरेन्ज जिवन वडु र मिक्सिङ मनोज डंगोलले गरेका छन् ।

म्युजिक भिडियोमा कलाकार रमा थपलिया, सरिता लामिछाने, रामशरण जंगम, सरोज दाहाल, र विवेक चौलागाईको अभिनय रहेको छ ।

प्रभावन जे स्वंमको निर्देशन रहेको म्युजिक भिडियोमा छायाँकन ज्ञानेन्द्र शर्मा हुमागाई, ड्रोन ममल प्रसाई, सम्पादन अमृत चापागाई, शृङगार माहि सिं, कला राजाराम गौतम, व्यवस्थापन कृष्ण गौतम सहयोग गोकुल दंगाल र बद्रि दंगालको रहको छ ।

म्युजिक भिडियो डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियोको लिंक तल दिईएको छ।