Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

नायिका आँचल शर्माको दुरुस्तै अनुहार आवाज भएकी सुबेक्षा पहिलोपटक मिडियामा,टिकटकले चिनायो उनलाई

नायिका आँचल शर्माको दुरुस्तै अनुहार आवाज भएकी सुबेक्षा पहिलोपटक मिडियामा,टिकटकले चिनायो उनलाई

पछिल्लो समय कलाकार संग अनुहार मिल्नेहरू धेरै देखिन थालेको छ।यसै क्रममा अनुहार देखि आवाज सम्म दुरुस्तै मिल्ने व्यक्ति मिडियामा आएकी छिन।चर्चित नायिका आँचल शर्मा संग अनुहार मिल्ने सुभेक्षा पहिलोपटक मिडियामा आएकी छिन।

सबैले आचल जस्तै भनेपछि उनि मिडियामा आएकी हुन्।उनले यो भन्दा अगाडी पनि १० ओटा भन्दा बढी भिडियो खेलिसकेकी छिन तर त्यति चर्चामा न आएकी उनि अब भने सबैले उनको खोजि गर्ने देखिएको छ।हेरौ आचल जस्तै देखिने सुबेक्षा संगको बिशेष कुराकानी कमल सरगमको साथमा :