Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

विन्ध्यवासिनी म्युजिक अवार्डको टप ५ मनोनयनमा पर्नु हुने कलाकारहरु(नामावली)

विन्ध्यवासिनी म्युजिक अवार्डको टप ५ मनोनयनमा पर्नु हुने कलाकारहरु(नामावली)

काठमाडौँ – अग्रजलाई सम्मान अनुजलाई प्रोत्सहान भन्ने मूल नारा सहित मुक्तिनाथ बिकाश बैंक को प्रस्तुतिमा रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड को दशौँ संस्करणको टप ५ मनोनयन सार्बजनिक भएको छ । हिँज अर्थात कार्तिक १६ गते एक समारोहका बीच गीत संगीतका बिशिष्ट ब्याक्तित्त्वहरु तथा अन्य धेरै कलाकार र कलाप्रेमी हरुको उपस्थितिमा उक्त मनोनयन सार्बजनिक गरिएको थियो ।

विन्ध्यवासिनी फाउन्डेसन को आयोजनामा राजधानी काठमाडौँ स्थित राष्ट्रिय नाचघर जमलमा आयोजना गरिएको उक्त कार्यक्रममा देशकै चिरपरिचित कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए भने गीत संगीत र पत्रकारिता मार्फत नेपालि गीत संगीतमा उल्लेखनिय योगदान पुर्याए बापत बरिष्ठ गायक दिपक खरेल लाइ नगद रु ५०००१ सहितको बिन्ध्यबासिनी सङ्गीत साधना सम्मान २०७६, द्वारा सम्मान गरिएको थियो यस्तै लोकप्रिय संगीतकार हरि लम्साल लाइ नगद रु २५००० सहितको विन्ध्यवासिनी सङ्गीत रत्न सम्मान २०७६, द्वारा सम्मान गरिएको थियो भने संचारकर्मी दीपेन्द्र श्रेष्ठ लाइ नगद रु १५००० सहितको बिन्ध्यबासिनी गीत सङ्गीत पत्रकारिता सम्मान २०७६ द्वारा सम्मान गरिएको थियो । साथै सोहि कार्यक्रममा विन्ध्यवासिनी फाउन्डेसनका नया आजीवन सदस्यहरुलाई सम्मान तथा स्वागत पनि गरिएको थियो

विन्ध्यवासिनी म्युजिक अवार्ड को दशौँ संस्करणको टप ५ मनोनयन यसप्रकार रहेको छ ।।।। ( विधा हरु ३१ रहेका छन् )

दशौं बिन्ध्यवासिनी म्यूजिक अवार्ड — २०७६

क्र.स. विधा विवरण

सर्वोत्कृष्ट गीत गीतको बोल

१ प्रदिप चापागाई गल्ती

२ दिलिप योञ्जन तामाङ गोधुलिमा

३ आनन्दराज खनाल सम्झनामा नआउ तिमी

४ वि. पाण्डे पहिले दिल साट्ने कुरा भो

५ अर्जुनरत्न भिकारी धनले होईन मनले

सर्वोत्कृष्ट गायन सुगम संगीत पुरुष गीतको बोल

१ सजल न्यौपाने कहा“ छौ

२ सरोज कोईराला सासै फेर्न गारो

३ राज सिग्देल भगवान कसम

४ नरेन्द्र प्यासी सम्झनामा नआउ तिमी

५ सुमन कुमार श्रेष्ठ जिस्काउथे म

सर्वोत्कृष्ट गायन सुगम संगीत महिला गीतको बोल

१ दुर्गा परियार बनफूल

२ निशा देसार तिम्रै नाउमा चल्ने मुटु

३ संगीता रान्ाँ प्रधान सम्झनामा नआउ तिमी

४ बानिका प्रधान मनै लोभ्याउने

५ जुनु रिजाल काफ्ले माया लाएर हेर

सर्वोत्कृष्ट संगीत सुगम संगीत गीतको बोल

१ शन्तोष श्रेष्ठ स्वार्थी दुनिया

२ श्रीकृष्ण बममल्ल मुटुृविना बा“चेको मान्छे

३ राजकुमार बगर कति लेखे आफ्नै गीत

४ शन्तोष केसी नरोउ भन्नेले

५ आशिष अविरल सम्झनामा नआउ तिमी

सर्वोत्कृष्ट रचना सुगम संगीत गीतको बोल

१ सुवाश संगम राई जूनको आ“शु

२ डा. डि आर. उपाध्याय स्वार्थी दुनिया

३ मनिस वशिष्ठ कहा“ छौ

४ एकनारायण भण्डारी कवि देवकोटा

५ बिरेन्द्र पाठक तिम्रो हाल सोध्नेछन्

सर्वोत्कृष्ट महिला गीतकार गीतको बोल

१ संगीता वायुङ राई नजाऊ चेली विदेश

२ पद्मा लिङ्खा मगर कति लेखे आफ्नै गीत

३ प्रतिमा गुरुङ आमा ओ मेरी आमा

४ टि माया राई चोलीको तुना

५ अम्बिका गुरुङ आउन माया

सर्वोत्कृष्ट एल्बम सुगम संगीत एल्बम

१ सुविन्द्र केसी आरोहण

२ राज खम्बु म त तिम्रो

३ आनन्दराज खनाल तिम्रोे साथ

४ दुबषु क्षेत्री र पुनम क्षेत्री म जस्तै तिमी पनि

५ सुवास चन्द्र ढुङ्गेल गीतिका

सर्वोत्कृष्ट एरेञ्जर संगीत संयोजन गीतको बोल

१ रिकेश गुरुङ के नै छ र मरिलानु

२ कमल सौराग कति लेखे आफ्नै गीत

३ उदयराज पौडेल पहिलो नम्बरमा

४ जुगल डंगोल तिम्रै नाउमा चल्ने मुटु

५ गोपाल रसाईली मनै लोभ्याउने

सर्वोत्कृष्ट पप गायन पुरुष गीतको बोल

१ टंक तिमिल्सिना गोधुली सा“झमा

२ प्रताप दास के नै छ र मरिलानु

३ बिक्रम बराल गल्ती

४ सचिन रौनियार ए मान्छे

५ समिर आचार्य सानोमा सानो

सर्वोत्कृष्ट पप गायन महिला गीतको बोल

१ छनु गुरुङ के पो भनम्ला

२ पारु रञ्जित उडी जाने चरीलाई

३ सम्बृद्धि राई म दामी छु

४ टिका प्रसाई कर्के नजर

५ प्रविशा अधिकारी साथ

सर्वोत्कृष्ट पप संगीत गीतको बोल

१ राजेश थापा किन किन मिठो

२ कल्याण सिंह गल्ती

३ अर्जुन पोखरेल ए माया

४ वृजेश श्रेष्ठ म दामी छु

५ सुवास सुन्दास साथ

सर्वोत्कृष्ट युगल गायन गीतको बोल

१ राज खम्बु र मेलिना राई कर्कले पात

२ टंक तिमिल्सिना र प्रविशा अधिकारी गोधुली सा“झमा

३ पे्रम प्रकाश ओली र मेलिना राई हल्ला नगर

४ गुणराज श्रेष्ठ र टिका प्रसाई पिरतीमा

५ समिर आचार्य र विद्या तिवारी घाममा सुकाईदेउ

सर्वोत्कृष्ट लोकदोहोरी गायक गीतको बोल

१ राजेन्द्र कंडेल दुःखी मान्छे

२ मोहन खड्का ए तिम्रो माया

३ सन्दिप न्यौपाने लालुमै

४ बैकुण्ठ महत सुपारी चुईगम

५ कुलेन्द्र विश्वकर्मा सालको पात

सर्वोत्कृष्ट लोकदोहोरी गायिका गीतको बोल

१ देवी घर्र्ती मगर भाग्यमानी

२ लक्ष्मी मल्ल लोभी आ“खा

३ शर्मिला विश्वकर्मा भगवानले नी बुझेनन कुरा

४ शान्ती श्री परियार गलबन्दी

५ सुनिता दुलाल मुखैमा चिनी

सर्वोत्कृष्ट लोकदोहोरी भाका गीतको बोल

१ युवराज मगर मयाली

२ बलबीर थापा धर्मै हुन्थ्यो दिए

३ रामु खड्का स्वर्णपदक

४ शिव हमाल लालुमै

५ बसन्त थापा सालको पात

सर्वोत्कृष्ट लोकदोहोरी रचना गीतको बोल

१ नवराज दाहाल कोइली चरी

२ सावित्रा चिलुवाल केसरी

३ शिव हमाल लालुमै

४ नवराज पन्त सालको पात

५ एक नारायण भण्डारी भेटियौ धन्न

सर्वोत्कृष्ट लोकदोहोरी गीत गीतको बोल

१ कमल सरगम मानसिक रोगी

२ प्रकाश सपुत गलबन्दी

३ शिव हमाल लालुमै

४ नवराज पन्त सालको पात

५ एक नारायण भण्डारी छिपछिपे पानीमा लेउ

सर्वोत्कृष्ट मोडल भिडियोतर्फ आधुनिक गीतको बोल

१ प्रेम ब. खड्का र सविना कार्की तिम्रो आ“शु

२ प्रमिला कार्की र कमल सिंह दौतरी

३ बिनु शाक्य र सनम कठायत भर छैन तिम्रो माया

४ देवेन्द्र क्षेत्री र अञ्जली अधिकारी माया लाएर हेर

५ अनु शाह र राजन आले हे प्रिया

सर्वोत्कृष्ट मोडल भिडियोतर्फ लाकेदोहोरी गीतको बोल

१ विमल अधिकारी र सारिका के.सी. ए तिम्रो माया

२ रुपा कंडेल र आशिर प्रताप जंग दुःखी मान्छे

३ सुरेन्द्र कुमार दाहाल र सपना पन्त रुदै बाटो छेकम भनेनी

४ सन्दिप न्यौपाने र सृष्टि खड्का लालुमै

५ शंकर विसी र अन्जली अधिकारी पान खायो मायाले

सर्वोत्कृष्ट पाश्र्व गायन पुरुष चलचित्रको नाम

१ डेबिड शंकर पहिलो नम्बरमा (छक्का पञ्जा३)

२ रुपक डोटेल बनकी चरी (प्रसाद)

३ निशान भट्टराई बरु अर्को जुनी (प्रेम दिवश)

६ राजनराज शिवाकोटी चिरीच्याट्टै (दयारानी )

७ तारा प्रकाश लिम्बु बाचा छकी (बीर बिक्रम २)

सर्वोत्कृष्ट पाश्र्व गायन महिला गीतको बोल

१ बिन्दु परियार पहिलो नम्बरमा (छक्का पञ्जा३)

२ दुर्गा खरेल आजको साम ( पासवर्ड)

३ स्मिता दाहाल दाल भात (दाल भात तरकारी )

४ रजिना रिमाल खुद्रा खुद्री माया (बुलबुल)

५ प्रविशा अधिकारी जिन्दगी नै भन्दिन (ए मेरो हजुर)

सर्वोत्कृष्ट संगीत चलचित्र गीतको बोल

१ दिपक शर्मा पहिलो नम्बरमा (छक्का पञ्जा३)

२ सुभाष भुषाल बनकी चरी (प्रसाद)

३ अर्जुन पोखरेल रहर छ संगै (क्याप्टेन)

४ तारा प्रकाश लिम्बु बाचा छकी (बीर बिक्रम २)

५ कोशिष क्षेत्री खुद्रा खुद्री माया (बुलबुल)

सर्वोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीत गीतको बोल

१ रमेश दाहाल जननी जन्म भूमिश्च स्वर्गादपी गरियसी

२ प्रभात सुवेदी नेपालको स्वार्थ बाहेक

३ ऋषि अधिकारी नालापानी

४ चेतन सापकोटा बुद्ध पठाईदेउ

५ पुरुषोत्तम सानु खुम्बु पासाङ ल्हामु

सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरी गीतको बोल

१ कपिल लामा ए तिम्रो माया

२ काजिश श्रेष्ठ मान्छे फकाएर आफ्नो हुदैन

३ प्रकाश भट्ट लालुमै

४ बबिता श्रेष्ठ (मलेकु) एक हजारको नोटले

५ शिब विक सालको पात

सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक आधुनिक गीतको बोल

१ प्रकाश धिताल बोल्ने कोही छैन

२ जनक सिंह आगो लगायौ

३ क्रान्ति केसी राखी

४ दिपेन्द्र तिमल्सिना सोल्टिनी

५ काजिश श्रेष्ठ जुनकिरी

सर्वोत्कृष्ट छायांकन गीतको बोल

१ दुर्गा पौडेल रित्तो काख

२ अजय रेग्मी तिम्रो पिरैमा

३ राजेश घिमिरे लालुमै

४ मुकेश हुमागाई उजाड यो

५ सागर गौतम मानसिक रोगी

सर्वोत्कृष्ट भिडियो सम्पादन गीतको बोल

१ दिपक विष्ट मान्छे फकाएर आफ्नो हुदैन

२ विश्णु शर्मा लाउछ माया

३ बिनोद बम हिन्दैछु बेसुर बनेर

४ नविन घर्ती मगर पान खायो मायाले

५ एकान्त मगर मुहारै राम्रो

सर्वोत्कृष्ट नवप्रतिभा आधुनिक, पप गीतको बोल

१ प्रदिप ढकाल जूनमा राखु तिमीलाई

२ सुविन्द्र केसी. उधारो बाचा

३ बिक्रम बराल गल्ती

४ नम्रता तामाङ नगर शंका

५ बबी लिम्बु फुलकोे बासना

सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरी गीतको बोल

१ शीव कार्की मानसिक रोगी

२ सुस्मिता घर्ती मगर छाता थिएन

३ दिनेश क्षेत्री केसरी

४ रुपा धर्ती मगर पानी सलल

५ सुमित्रा तामाङ चौतारीको बर

सर्वोत्कृष्ट म्युजिक कम्पनी

१ भावना म्यूजिक सोलुशन

२ त्रिसना म्यूजिक कम्पनी

३ प्रियसी म्यूजिक कम्पनी

४ एस.एस. डिजिटल

५ अम्बिका म्यूजिक प्रा.लि.

अन्तराष्ट्रिय संगीत सम्मान

१ प्रदिप चापागाई (अष्ट्रेलिया)

२ मनिस वशिष्ठ (अमेरिका)

३ दुर्गा पंगेनी (कतार)

४ राज खम्बु (अमेरिका)

५ असिम महत (बहराइन)