Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

गोबिन्दा आफ्नी श्रीमती सहित नेपाल आए,गोबिन्दाले नेपाली तोते बोल्दा हासिन श्रीमती,निरुताले गाईन मिठो गीत

गोबिन्दा आफ्नी श्रीमती सहित नेपाल आए,गोबिन्दाले नेपाली तोते बोल्दा हासिन श्रीमती,निरुताले गाईन मिठो गीत

बलिउडका चर्चित अभिनेता गोविन्दा अहुजा र अभिनेत्री निरुता सिंह नेपाल आई पुगेका छन् । उनीहरु यही कात्तिक २१ गतेबाट विरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन नेपाल आएका हुन् । उनि यो भन्दा अगाडी नेपालमा आउदा पनि निकै चर्चा रहेको थियो।

उनकी श्रीमती पनि निकै रमाईलो गर्ने रहेकी छिन।उनकी श्रीमती नेपालकै हुन्।नेपाल छाडेपनि बाहिर रहेरै नेपालको माया जोडिरहेको उनको भनाई थियो ।एता निरुता सिंह पनि केहि समय बिरामी भएर फेरी नेपाल फर्किएकी हुन्।अब नेपाली माटोमै रहने निरुताको भनाई छ। भिडियो हेर्नुस् :