Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

कमला घिमिरे र बद्री पंगेनीको फेरी इन्द्रेणीमा जम्यो दोहोरी,कमलालाइ स्टेजमै भ्याई नभ्याई

कमला घिमिरे र बद्री पंगेनीको फेरी इन्द्रेणीमा जम्यो दोहोरी,कमलालाइ स्टेजमै भ्याई नभ्याई

कमला घिमिरे फेरी इन्द्रेणीमा आएकी छिन।उनि यो समय युटुबमा सर्बाधिक भाइरल छिन।उनले गाउने दोहोरीहरु दर्शकले खोजि खोजि हेर्न थालेपछि उनको झन् चर्चा बढ्न थालेको हो।कमला घिमिरे संग यो बेला बद्री पंगेनीको दोहोरी जमेको छ।इन्द्रेणीमा कमला र अमृतको पनि दोहोरी जम्दै आएको छ।

एता कमलाको बारेमा पछिल्लो समय मिडियामा नेगेटिभ समाचारहरु पनि आउन थालेपछि उनले ति सब झुटो रहेको खुलाएकी छिन्।उनि स्कुल जाने गरेकी र अहिले केहि समय बिदाको सदुपयोग गर्नकै लागि काठमान्डौ आएको खुलेको छ।उनलाइ पढाउन देखि अन्य कामको लागि पनि सहयोग आएको छ।हेरौ यो भिडियो :