Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

प्रहरीले पक्राउ गरेपछि दुर्गेश थापाले खेलेको बिष्णु माझीले गाएको गीत भाइरल

प्रहरीले पक्राउ गरेपछि दुर्गेश थापाले खेलेको बिष्णु माझीले गाएको गीत भाइरल

सञ्चारकर्मी तथा सर्जक कमल सरगमको निकै मार्मिक लोकदोहोरी गीत सार्वजनिक भएको छ । चर्चित सर्जक कमल सरगमको लय र गोबिन्द लामिछाने को सब्दमा रहेको उक्त गीत लोक गायिका बिष्णु माझी र गंगदत्त गीरीको सुमधुर आवाज रहेको छ । उक्त गीतको भिडियोमा दुर्गेश थापा र संचिता साही संगै सुबास सौगातको पनि अभिनय रहेको छ।

बिक्रम चौहानको निर्देशनमा बनेको गीतको भिडियोलाई सम्पादन मिलन बि.क.र छायाकन प्रकाश खड्काले गरेका छन् । यो म्युजिक भिडियो कमल सरगमको अफिसियलको युटुब च्यानलबाट सार्वजनिक भएको छ । हेर्नुहोस् यो गीत :