Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

गायक रामु साहानिको झ्याउरे गित "बर्षौ पछी " बजारमा [ हेर्नुहोस् भिडियो ]

गायक रामु साहानिको झ्याउरे गित "बर्षौ पछी " बजारमा [ हेर्नुहोस् भिडियो ]

काठमाडौं । गायक रामु साहानी र गायिका सरु थापाको आवाज रहेको झ्याउरे गित "बर्षौ पछी " बजारमा आएको छ। सरु थापाको अफिसियल च्यानल मार्फत बजारमा आएकाे उक्त गीतमा रामु साहानीको लय तथा बिरेन्द्र ढकालको शब्द सृजना रहेको छ भने अभिनय रामु साहानी र जुना गुरुङको रहेको छ।

मौसम हिमालीको निर्देशनमा बनेको गीतको भिडियोलाई सम्पादन उत्तम कुमार कार्की र छायाकन करन चैसिरले गरेका छन् भने दृश्य निर्माण बिपी फिल्मस नेपालले गरेको छ ।

हेर्नुहोस् यो गीत :

https://youtu.be/BaAOKG6x0k8