Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

सिमा लुट्ने मोदी अब कुन मुख देखाउन नेपाल आउला भन्दै सुरेन्द्र केसी जंगिए!अब नेपाली उर्लिने दिन आयो

सिमा लुट्ने मोदी अब कुन मुख देखाउन नेपाल आउला भन्दै सुरेन्द्र केसी जंगिए!अब नेपाली उर्लिने दिन आयो

काठमाडौँ । प्रा.डा. सुरेन्द्र केसी । इतिहासका प्रोफेसर । डा. केसीका अनुसार महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरा हो । लिपुलेक त २०११ सालमैँ तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाका पालादेखि भारतले प्रयोग गर्न थालिसकेको थियो ।

राजा महेन्द्रले कालापानीमा भारतीय सेना २०१९ सालमा राख्न दिए । कालापानीमा २७ सालमा किर्तिनिधि विष्ट प्रधानमन्त्री भएका बेला भारतीय सेनाको अन्यत्र चेकपोष्ट हटेपनि त्यहाँ हटेनन् ।

त्यस यता त्यहाँको विवाद पटक पटक देखिँदै आएको छ । खाश कालापानी विवाद के हो ? के भारतले नक्सा सच्च्याउला ? कसको कारण यस्तो परिस्थिति उत्पन्न भयो ? यी र यस्तै विषयमा डा. केसीसँग गरिएको कुराकानी :