Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

कमला घिमिरेको पहिलो गीत रेकर्ड भयो अमृत संग,यस्तो बन्यो गीत!पुरा भयो कमलको सपना

कमला घिमिरेको पहिलो गीत रेकर्ड भयो अमृत संग,यस्तो बन्यो गीत!पुरा भयो कमलको सपना

आज अमृत सापकोटा सर र कमल सरगमको पहलमा कमला घिमिरे बहिनीको पहिलो गीत रेकर्ड भयो 'चिया छानेको'।उनले गाएको उक्त गीत अहिले सामाजिक संजाल टिक टक देखि युटुब सम्म खोजीको सुचिमा छ।उनको गीत भने केहि दिनमै बजारमा आउने भएको छ ।

उनको लागि संगीत यात्रा अझ खुलेको छ।लोकप्रिय सर्जक रमेश बिजिको शब्द र चर्चित सर्जक तथा गायक खेम सेन्चुरीको लयमा कमलाको संगीत यात्राको लागि गुरु अमृत सापकोटा र कमलाको स्वर रहने छ ।भने भिडियोमा नेपाली लोक दोहोरी क्षेत्रका अधिकांश गायक गायिका देख्न सक्नुहुनेछ ।कमलालाइ उज्वल भबिष्यको कामना छ ,गीत सुभारम्भ डिजिटल मार्फत बजारमा आउने छ।भिडियो हेरौ कस्तो बन्यो गीत सहित :