Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

कमला घिमिरेको पहिलो गीतमा नाचेर भाइरल भएकी आँचलकि दुब्लिकेट भनिने सुबेक्षाको यस्तो सपना

कमला घिमिरेको पहिलो गीतमा नाचेर भाइरल भएकी आँचलकि दुब्लिकेट भनिने सुबेक्षाको यस्तो सपना

नेपाली लोक दोहोरीमा पछिल्लो केहि समय देखि भाइरल भएकी बाल गायिका कमला घिमिरेको चर्चा एकाएक शिखरमा पुगेका छन।उनले गाएको पहिलो गीत भाइरल भए संगै सोहि गीतमा खेल्ने कलाकारहरुको खोजि हुन थालेको छ।गीतले निकै चर्चा पाए पछि गीतमा देखिएकी कलाकार आचल शर्माकी दुब्लिकेट मानिने सुबेक्षा मिडियामा आएकी छिन।

सुबेक्षालाई शंकर बिसीले म्युजिक भिडियो खेलाएका थिए।उनले यो भन्दा अगाडी पनि १० भन्दा बढीमा भिडियो खेलिसकेको तर यही गीत आफ्नो लागि पहिलो जस्तै भएको उनको भनाई छ।आफुले एकाएक एति धेरै चर्चा पाउदा चकित भएको पनि उनको भनाई छ।उनि भन्छिन कमलाको अगाडी तालि बजाउने ठाउँमा देखिन पाएपनि हुन्थ्यो भन्ने सम्म सपना थियो नाच्ननै पाए।हेरौ भिडियो