Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

कमला घिमिरेको गीतमा टिकटक गरेर भाइरल भएकी अन्जनाको कथा!१३ बर्षमै बिबाह,पढ्न पाईनन्

कमला घिमिरेको गीतमा टिकटक गरेर भाइरल भएकी अन्जनाको कथा!१३ बर्षमै बिबाह,पढ्न पाईनन्

नेपाली लोक दोहोरीमा पछिल्लो केहि समय देखि भाइरल भएकी बाल गायिका कमला घिमिरेको चर्चा एकाएक शिखरमा पुगेका छन।उनले गाएको पहिलो गीत भाइरल भए संगै सोहि गीतमा खेल्ने कलाकारहरुको खोजि हुन थालेको छ।एता कमला घिमिरेको भिडियोको टिक टक बनाएर भाइरल भएकी अन्जना राई मिडियामा आएकी छिन।

अन्जना राईले यस अगाडी पनि केहि सर्ट मुभी खेलेकि छन।१३ बर्षकै कलिलो उमेरमा बिबाह गरेर स्कुल समेत जान नपाएकी अन्जना राईको टिकटकमा निकै फलोर्स छन।अधिकांश नेपालीहरुले उनको भिडियोलाई मन पराउने गर्छन र उनलाई सकारात्मक प्रतिक्रियाहरु दिन्छन।उनि पनि खुसि छन।कमलाको भिडियोबाट भाइरल भएपछि के भन्छिन हेरौ :