Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

कमला घिमिरेको पहिलो गीतमा प्रकाश सपुतलाई नखेलाउनुको खास कारण बाहिरियो,शंकर बिसीले बल्ल मुख खोले

कमला घिमिरेको पहिलो गीतमा प्रकाश सपुतलाई नखेलाउनुको खास कारण बाहिरियो,शंकर बिसीले बल्ल मुख खोले

लोकप्रिय भाका चिया छानेकोमा प्रकाश सपुत नराखिएको भन्दै दर्शकको प्रश्नहरुको उहिरो लागेपछि पहिलोपटक शंकर बिसीले सबै वास्तविकता खोलिदिएका छन।प्रकाश सपुतलाइनै मुख्य पात्राको रुपमा उक्त गीतमा दर्शकले हेर्न खोजेको तर उनैलाई नपाएको भन्दै आक्रोश सहितको केहि कमेन्ट छ भने कहिले अन्जली संग प्रकाशको सम्बन्ध चिसिएकै कारण नराखिएको आकलन गरिएको छ।

यस बिषयमा भने शंकर बिसिको फरक भनाई छ।एता गीत ट्रेनिङ नम्बर १ मा आए संगै शंकर बिसी हर्सित भएका छन।गीतले पहिलोपटक दोहोरीलाईनै च्यालेंस गरेर देखाएको भन्दै उनि हर्सित भएका हुन्।शंकर बिसी भन्छन'अब कमलालाइ किन स्कुल गैनौ भन्दै प्रश्न नगर्दा हुन्छ उनि संगीत र पढाइ संगै अगाडी लान सक्छिन उनको बाल मनस्थितिमा अवसर पर्ने प्रश्न नगरिदिनुहोला।' हेरौ यो भिडियो कुराकानी: