Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

दोहोरी कलाकारहरुले पाए बद्री पंगेनिकै नेतृत्वमा करोडौको आफ्नै भवन,अब छाडा गीत गाउनेहरुको दिन गए

दोहोरी कलाकारहरुले पाए बद्री पंगेनिकै नेतृत्वमा करोडौको आफ्नै भवन,अब छाडा गीत गाउनेहरुको दिन गए

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको भवनको हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।सस्थाका केन्द्रीय अधक्ष्य बद्री पंगेनीको नेतृत्वमा सुरु भएको 'हामी सबैको रहर प्रतिष्ठानको आफ्नै घर'नाराले आज मुर्त रुप लिएको हो।बद्री पंगेनीले आफ्नो कार्यकाल सकिदु गर्दा भवन हस्तान्तरण पनि गरेका छन।

टोखा नगरपालिकाका मेयरद्वारा उक्त नवनिर्मित भवन हस्तान्तरण गरेका हुन् भने आजैदेखि औपचारिक रुपमा सस्थाको केन्द्रीय कार्यालय सोहि भावनामा हुने भएको छ।देश बिदेशका नेपालीको सहयोगले उक्त भवन निर्माण भएको हो।कलाकारको हक हितमा बोल्ने सस्थालाइ बधाई सहित चर्चित कलाकारहरु संगको बिशेष कुराकानी हेरौ :