Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

भाइरल कमला घिमिरे भन्दा अगाडिनै अमृत एक्लै उड्ने भए जापान,के सम्बन्ध बिग्रेकै होर कमला र अमृतको?हेरौ

भाइरल कमला घिमिरे भन्दा अगाडिनै अमृत एक्लै उड्ने भए जापान,के सम्बन्ध बिग्रेकै होर कमला र अमृतको?हेरौ

युटुबमा सर्बाधिक रुचाएकी कमला घिमिरेले आवाज दिएको पहिलो गीत’चिया छानेर’ बजारमा आएको केहि दिनमै भाइरल भए संगै गायक अमृत सापकोटा मिडियामा आएका छन। कमलाले गाएको पहिलो गीत शुभारम्भ डिजिटल म्युजिक प्रालिले लगानी गरेको छ।कमला घिमिरे संगै अमृत सापकोटाले उक्त गीतमा आवाज दिएका छन।अमृत सापकोटालेनै उनलाई मिडियामा ल्याएका थिए।

सानै उमेरमा उनले गाएको गीतले लाखौ दर्शक नजिकिएका थिए।१ करोड भन्दा बढीले दोहोरीने हेरिसकेका छन कमला घिमिरेको। एता कमला घिमिरेलाई ल्याउने अमृत सापकोटा संगै किन दोहोरी खेल्दैनन पछिल्लो समय भन्ने प्रश्नहरु आइरहेको र विदेश संगै छुट्टै छुट्टै जाने भए पछि यसको बास्तबिकता अमृत सापकोटाले खोलेका छन।हेरौ यो भिडियो कुराकानी :