Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

भाइरल कमला घिमिरेको पढाइ बिगार्यो भन्नेहरुलाई कडा जवाफ सहित कमलको पहिलो गीत लेख्ने रमेश बिजी मिडियामा

भाइरल कमला घिमिरेको पढाइ बिगार्यो भन्नेहरुलाई कडा जवाफ सहित कमलको पहिलो गीत लेख्ने रमेश बिजी मिडियामा

केहि समय एता कमला घिमिरेको नाम जति चम्किएको छ सोहि नामलाई लिएर बिबाद पनि भित्र्याउने कोसिस भैरहेको छ यसको जरो भनेको गलत सोचाईकै कारण हो भन्ने केहि व्यक्तिहरुबाट आउन थालेको छ।कमलाले दोहोरी गाउँन थालेपछि धेरैले दोहोरीको चासो लिन थालेको छन विशेषगरी बाल बालिकाको मनस्थितिमा पनि दोहोरी गीतको जन्म हुन थालेको छ।

केहि दिन अगाडी रमेश बिजिले सृजना गरेको चिया छानेको गीत हिट भए संगै कमला घिमिरेको ब्यापक चर्चा भएको छ।उनले गाएको पहिलो गीतनै ३० लाख भन्दा बढी दर्शकले ४ दिनको हाराहारीमा हेरिसकेका छन।यसले कलाकारको स्तरमा अझ हौसला थपिदिएको छ।कमला घिमिरेलाई पढेन भन्दै केहि मिडियाले खेदेपछि रमेश बिजिले मुख खोलेका छन।हेरौ मिडिया माथीको रमेश बिजिको आक्रोश :