लोकप्रिय गायक याम छेत्रीले आगामी मङ्सिर ६,७ र ८ गते हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको महाधिवेशनको लागि सदस्य पदमा उमेदवारी घोषणा गरेका छन।सामाजिक सनाजलामा उनले औपचारिक रुपमा आफु चुनावमा उठ्ने घोषणा गरेका हुन्।यस अगाडी उनि छैठौ महाधिवेशनमा सदस्य पदमा पराजय भोगेका यामलाइ यो पटक थप चुनौती पनि छ। पोखरामा हुने उक्त चुनावमा छेत्री ले भोटको अपिल गरेका छन।उनले फेसबुकमा लेखेका छन:-
आजबाट औपचारिक रुपमा घोषणा .....
नेपाली लोक" संगीतमा मिति २०६० सालदेखि आजसम्म मैले कति काम गरे भन्ने कुरा मैले आफुले भन्दा पनि हजुरहरुको मनले मुल्यांकन गर्ने कुरा हो"
हाम्रो गरिमामय सस्था राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल को केन्द्रिय कार्यसमिति भित्र रहेर काम गर्ने ठूलो इक्ष्या रहेको छ"आदरणीय अग्रजहरुले अगाडि बढाएको बाटोमा हिड्न सकु" सस्थागत रूपमा केही गर्न सकु"संस्थालाई जस्तोसुकै परिस्थिति मा पनि एउटा सच्चा सिपाही भएर साथ दिने वाचा गर्दै सातौं केन्द्रिय महाधिवेशन मा मेरो "खुल्ला तर्फबाट "केन्द्रिय सदस्य" पद मा उमेद्ववारी रहने कुरा धोषणा गर्दछु !!
बिजयी बनाउने जिम्मा हजुरहरुको"
"जय लोक दोहोरी प्रतिस्ठान नेपाल" — feeling positive at Kathmandu Kirtipur.