Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

मिचिएको सिमा फिर्ता गर भन्दै कलाकारहरु उफ्रिए,सरकारलाई दबाब

मिचिएको सिमा फिर्ता गर भन्दै कलाकारहरु उफ्रिए,सरकारलाई दबाब

सिमा मिच्ने प्रबिधि बढी रहदा भारतीय दलालीहरुको बिगबिगी बढेसंगै कलाकारले नेपालको रक्षाको लागि गीत गाउँन थालेका छन।चर्चित गायक राम कुमार कार्कीको देशभक्ति गीत 'कालापानी हाम्रै हो'बजारमा आएको छ।राजेन्द्र कुमार कार्कीको शब्द र राम कुमार पौडेलको लयमा रहेको उक्त गीत अहिले बजारमा छ।

राम कुमार कार्कीकै अफिसियल युटुब मार्फत बजारमा आएको उक्त गीतमा राम कुमार कार्की,राजेन्द्र कुमार कार्की,राम कुमार पौडेल,कमला खड्का र पुजा बिश्वकर्माको आवाज रहेको छ भने गीतमा भिडियो कलाकारहरुकै टिम जोडिएर निर्माण गरिएको छ।छोटो समयमै चर्चा कमाएको उक्त भिडियो हेरौ :