Shares
Shares
कमल सरगम -पोखरा :राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौ महाधिवेशनको चुनावी प्रक्रिया संगै मत गणना सुरु भएपछिको पहिलो चरणको मत गणना बाहिरिएको छ।
२ सय ५० मतको गणना भैसक्दा उक्त मतको ताजा परिणाम सार्बजनिक भएको छ। रमेश बिजिले बिष्णु खत्रीलाई केहि मतले पछाडी पारेका छन।अध्यक्ष पदका उमेदवारी रमेश बिजिको पक्षमा १ सय ३३ र बिष्णु खत्रीको पक्षमा १ सय १७ मत प्राप्त भएको छ। एता सदस्य पदको पनि कडा प्रतिष्पर्धा भएको छ।लोकप्रिय गायिका देवी घर्ती संगै पी एन सापकोटा र प्रकाश सपुत सदस्य पदमा अगाडी छन।केन्द्रीय सदस्य पदमा उनीहरु अगाडी देखिएका हुन्।
हाल सम्मको मत गणनाको ताजा परिणाम यस्तो छ:
अध्यक्ष उम्मेदवार
रमेश बिजी -१३३
बिष्णु खत्री-११६
कोषाध्यक्ष उम्मेदवार
तारापति सुबेदी- ८३
राजु ढकाल -१६१
सह-कोषाध्यक्ष
घनश्याम रिजाल -८५
इश्वरी प्रशाद भुसाल (मादाले दाई)-१५२
सचिव प्रशासनिक
कृष्ण रेउले -१९१
पुरुस्वतम थापा-५०
सचिव खुल्ला
जिबन दाहाल -१७७
प्रचण्ड जिसी-१३२
रमेश राज भट्टाराई-१५४
कृष्ण आँसु बिश्वकर्मा-७६
बिनोद बाजुराली-१२३
राजन गुरुङ-११२
नबिन पौडेल -१०१
बसन्त थापा -१३८
कुलेन्द्र बिश्वकर्मा-१४५
हरि डाँगी-१३४
नारायण प्रसाद (लेकालि)-८५
हुम गैरे-८४
पुस्कल शर्मा-१२९
केन्द्रीय सदस्य (आरक्षित महिला)उम्मेदवार
सरला पाण्डे-१५७
जानकी तारामी मगर -१८५
अन्जली अधिकारी-१७७
अमृता लुंगेली मगर-१७४
लक्ष्मी नेपाली-११८
सम्झना लामिछाने मगर-२०२
सिता राना -१४४
जुना श्रीस मगर-१८३
कमला लम्साल भारती -८८
दुर्गा सापकोटा-१३६
केन्द्रीय सदस्य खुल्ला उम्मेदवार
देवी घर्ति -२२३
पिएन सापकोटा -१८४
दिपक गरौजा मगर -१४४
भिमसेन खतिवडा- १०३
याम क्षेत्री-१५५
सागर गुरुङ-१२१
युबराज मगर-११५
राजेन्द्र सुबेदी-११२
दिनेश रन्जन-५०
पुरुषोत्तम भण्डारी (पुर्खे बा)-१७२
कृष्ण रानाभाट-१२०
श्री कृष्ण क्षेत्री-११२
बिष्णु राम कालाखेती-५१
राजकुमार टराली -६५
प्रकाश सपुत-१८४
प्रकाश भट्ट-१७२
बिक्रम थापा-११६
राम चन्द्र चन्द-१११
बिमल अधिकारी -१५९
महेन्द्र गौतम-१६४
केन्द्रीय सदस्य भूगोल (गण्डकी प्रदेश)उम्मेदवार
तारानाथ आचार्य -८७
सुरेन्द्र लामिछाने- ५३
कृष्ण अखेली -४४
अकल बिरही गुरुङ-४५
केन्द्रीय सदस्य भूगोल (सुदूरपश्चिम प्रदेश)उम्मेदवार
नरेन्द्र रावल-१०३
नबिन धामी-१२५
केन्द्रीय सदस्य (विदेश साखा)उम्मेदवार
राम कृष्ण बम मल्ल- १६३
इश्वरी घिमिरे- १२२
दुर्गा पंगेनी -११७
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209