Shares
Shares
कमल सरगम -पोखरा :राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौ महाधिवेशनको चुनावी प्रक्रिया संगै मत गणना सुरु भएपछिको दोश्रो चरणको मत गणना बाहिरिएको छ।
५ सय५० मतको गणना भैसक्दा उक्त मतको ताजा परिणाम सार्बजनिक भएको छ। रमेश बिजिले बिष्णु खत्रीलाई केहि मतले पछाडी पारेका छन।अध्यक्ष पदका उमेदवारी रमेश बिजिको पक्षमा २ सय ८४ र बिष्णु खत्रीको पक्षमा २ सय ६३ मत प्राप्त भएको छ। एता सदस्य पदको पनि कडा प्रतिष्पर्धा भएको छ।हाल २१ मतले रमेश बिजी अगाडी देखिएका छन
हाल सम्मको मत गणनाको ताजा परिणाम यस्तो छ:
अध्यक्ष उम्मेदवार
रमेश बिजी -२८४
बिष्णु खत्री-२६३
कोषाध्यक्ष उम्मेदवार
तारापति सुबेदी- १८४
राजु ढकाल -३५३
सह-कोषाध्यक्ष
घनश्याम रिजाल -१८९
इश्वरी प्रशाद भुसाल (मादाले दाई)-३३४
सचिव प्रशासनिक
कृष्ण रेउले -४११
पुरुस्वतम थापा-११६
सचिव खुल्ला
जिबन दाहाल -३७३
प्रचण्ड जिसी-२८५
रमेश राज भट्टाराई-३५८
कृष्ण आँसु बिश्वकर्मा-१६२
बिनोद बाजुराली-२७८
राजन गुरुङ-२५४
नबिन पौडेल -२०८
बसन्त थापा -२९१
कुलेन्द्र बिश्वकर्मा-३२०
हरि डाँगी-२९८
नारायण प्रसाद (लेकालि)-१७८
हुम गैरे-१७४
पुस्कल शर्मा-२९३
केन्द्रीय सदस्य (आरक्षित महिला)उम्मेदवार
सरला पाण्डे-३५१
जानकी तारामी मगर -४१८
अन्जली अधिकारी-३९३
अमृता लुंगेली मगर-३६५
लक्ष्मी नेपाली-२५५
सम्झना लामिछाने मगर-४४८
सिता राना -३०१
जुना श्रीस मगर-३८८
कमला लम्साल भारती -२००
दुर्गा सापकोटा-३०२
केन्द्रीय सदस्य खुल्ला उम्मेदवार
देवी घर्ति -४८६
पिएन सापकोटा -४१२
दिपक गरौजा मगर -३०१
भिमसेन खतिवडा-२१९
याम क्षेत्री-३३६
सागर गुरुङ-२६५
युबराज मगर-२५४
राजेन्द्र सुबेदी-२३९
दिनेश रन्जन-११७
पुरुषोत्तम भण्डारी (पुर्खे बा)-३८८
कृष्ण रानाभाट-२६२
श्री कृष्ण क्षेत्री-२४३
बिष्णु राम कालाखेती-११५
राजकुमार टराली -१४८
प्रकाश सपुत-३८७
प्रकाश भट्ट-३६७
बिक्रम थापा-२५१
राम चन्द्र चन्द-२३५
बिमल अधिकारी -३४०
महेन्द्र गौतम-३४६
केन्द्रीय सदस्य भूगोल (गण्डकी प्रदेश)उम्मेदवार
तारानाथ आचार्य -१९५
सुरेन्द्र लामिछाने- १०५
कृष्ण अखेली -९२
अकल बिरही गुरुङ-११०
केन्द्रीय सदस्य भूगोल (सुदूरपश्चिम प्रदेश)उम्मेदवार
नरेन्द्र रावल-२२६
नबिन धामी-२७६
केन्द्रीय सदस्य (विदेश साखा)उम्मेदवार
राम कृष्ण बम मल्ल- ३४९
इश्वरी घिमिरे- २६४
दुर्गा पंगेनी -२७०
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209