Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

कमला घिमिरेको गाउँमा भेटियो एति मिठो स्वर भएको प्रतिभा,अमृत सापकोटा संग गीत गाउँदै

कमला घिमिरेको गाउँमा भेटियो एति मिठो स्वर भएको प्रतिभा,अमृत सापकोटा संग गीत गाउँदै

केहि समय अगाडी कमला घिमिरे निकै भाइरल भईन उनि संगै केहि प्रतिष्पर्धामा कलाकारहरु आउन थाले तर एउटा यस्तो प्रतिभा फेरी धादिङमा भेटिएकी छिन।सुनिता बागदाश नाम गरेकी संचारकर्मी समेत रहेकी उनि निकै मिठो गाउने रहिछन।उनको आवाज सुन्दा मानौ एक चर्चित गायिका भन्दा कम छैन।

निकै पिडा भोगेकी सुनितालाई राजधानीले पत्त्याएना।उनी गीत गाउनको लागि राजधानी पुगिन जव एक जना ठगले उनको पैसा खाइदियो जुन पैसा उनले सिक्री बेचेर दिएकी थिइन त्यसकारण उनि कहिल्यै काठमान्डौ नजाने कसम खाएकी छिन।उनको आवाजले अब फेरी स्थान पायो भने पक्कै कमलाको जस्तै चर्चा सुनिताको पनि मिल्ने छ जसको लागि यो भिडियो पुरा हेर्न पर्ने छ।भिडियो हेरौ :